
हुलाकी न्यूज, काठमाडौं : राज्यमा समावेशिताका लागि मधेशीहरुले बारम्बार आन्दोलन गरेका छन्। समावेशीकै लागि सयौं मधेशीहरु सहिद भएका छन्।
तर, कुनै पनि मधेशवादी पार्टी आफैमा समावेशी हुन सकेको छैन। समाजवादी होस् अथवा राजपा कुनै एक विशेष जातको पार्टी भएको आरोप लाग्दै आएको छ। उनीहरुको पार्टीगत संरचना अथवा केन्द्रीय समितिका सदस्यहरुको संरचना हेर्ने हो भने प्रष्ट हुन्छ।
नेकपा अथवा कांग्रेस पहाडी बाहुण नेतृत्वको पार्टीले मधेशीको हित कहिल्यै नसोचेको विश्लेषक सीक लालले बताउँदै आएका छन्।
समग्र मधेशलाई नेतृत्व गर्ने पार्टीको रुपमा जनमत पार्टी अगाडि आएको केन्द्रीय सदस्य ईन्जिनियर दीपक साह बताउँछन्।
मधेशका आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडा वर्ग सबैको नेतृत्व जनमत पार्टीले गरेको साहको दाबी छ।
इन्जिनियर साह भन्छन्,‘अरु पार्टीको उम्मेदवारको सुची हेर्नुस् र हाम्रो पार्टीका उम्मेदवारको सुची हेर्नुस्। तपाई आफैले फरक छुट्याउन सक्नु हुन्छ। हाम्रो पार्टीका उम्मेदवार पूर्ण रुपमा समावेशी छन्।’

‘राज्यमा र राजनीतिक पहुँचमा पुग्न नसकेका मधेशीहरुको हक हितका लागि मधेश आन्दोलन भएको थियो। कुनै सिमित व्यक्ति मन्त्री बन्नका लागि होइन।’ ईन्जिनियर साहले भने,‘जनमत पार्टी अर्थात लाउड स्पिकर (हौरण) छापले सबै मधेशीको प्रतिनिधित्व गरेको छ। खासमा राजनीतिक पहुँचमा पुग्न नसकेका, समाजको लागी निस्वार्थ भावले काम गर्ने तल्लो तहका जनतालाई हामी राजनीतिमा ल्याउन चाहेका छौं।’
जनमत पार्टी अर्थात लाउड स्पिकर छाप मात्र समावेशी छाप भएको दाबी गर्दै साहले भने,‘सबैले जनमत पार्टीलाई रोज्ने छ र लाउड स्पिकर छापमा मतदान गर्नेछ भन्ने विश्वास छ।’
जनमत पार्टी अर्थात लाउड स्पिकरले चुनाव जितेको ठाउँमा हामी नमुना काम गरेरै देखाउने दाबी साहको छ।
डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जारी उपनिर्वाचनमा विभिन्न दश स्थानमा उम्मेदवार खडा गरेको छ।
यसैगरी डा.राउतले आफ्नो फेसबुक पेजमार्फत लाउड स्पिकर छापमा मतदान गर्नु पर्ने कारणहरु प्रस्तुत गरेका छन्।
लाउडस्पीकर (हौरन) 📢 छाप पर मोहर लगायें, जनता राज कायम करें, भ्रष्टाचार और गुंडाराज अंत करें, घर घर रोजगारी लायें।
# बिमार आप अभी हो, और दबा बाद में ? मरने के बाद दवा का क्या काम ? इसलिए इसीबार हाँ इसीबार #लाउडस्पीकर छाप पर मोहर लगायें।
# जो दबा म्याद गुजर चुका है, बहुत पहले ही एक्सपायर हो गया है, बार-बार आप खाकर देख दिये, वह आपको ठीक नहीं उलटा बिमार कर रहे है, तो वह दवा आप खायेंगे ? काँग्रेस कम्युनिष्ट फोरम (समाजवादी) राजपा वही म्याद गुजरी हुई दवाइयां है। आपने बार बार खाकर देखा, परंतु उसने मधेश को बिमार ही किया। इसलिए अब वही गल्ती नहीं करना है। अब #लाउडस्पीकर छाप पर मोहर लगायें, जो कि पिछले ७ वर्ष से साबित किया है कि मधेश के लिए अगर जान देनेवाला कोई है, तो वह स्वराजी ही है, #लाउडस्पीकर छाप वाला ही है।
# आप अपने बच्चे को ऐसे परिवार को जिम्मा लगाना चाहेंगे जिसके ६ सदस्य दिनरात अपने में झगडते रहे, अपने में कोई सहकार्य न रहे। jजो खुद अपने लिए एक बैठक नहीं बैठ सकते हो, अपने लिए एक निर्णय न कर सकते हो, कोई जिम्मेबारी न लेते हो। तो आप अपने पूरे गाउँपालिका/वार्ड को ऐसे ६-६ अध्यक्ष वाली पार्टी को कैसे सौंप सकते हैं ?
# जो चीज खा-खाकर, सडकर, पचकर, गोबर बन गया हो, क्या फिर वही गोबर को आप मुहँ लगायेंगे ? काँग्रेस कम्युनिष्ट फोरम (समाजवादी) राजपा को आप ग्रहण करके देख लिये, वह सडकर पचकर मल गोबर बनकर निकल गया है, क्या फिर उसी गन्दगी को आप मुहँ लगायेंगे। इसलिए #लाउडस्पीकर छाप पर मोहर लगायें।
लाउडस्पीकर (हौरन) 📢 छाप पर मोहर लगायें, जनता राज कायम करें,
भ्रष्टाचार और गुंडाराज अंत करें, घर घर रोजगारी लायें।



