हुलाकी न्यूज, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद पनि सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए ।

कांग्रेसले प्रधानमन्त्री संसदीय मर्यादा पालना नगरेको भन्दै संसदमा नाराबाजी गरेको थियो । कांग्रेसले प्रधानमन्त्रीले आफूलाई वेवास्ता गरेको र संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.