
हुलाकी न्यूज, काठमाडौं: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (NRMA)का अन्तर्राष्ट्रिय समिति अध्यक्ष बशन्त कुशवाहालाई मातृशोक परेको छ।
अध्यक्ष कुशवाहाकी आमा जानकी देवी कुशवाहाको ६२ वर्षको उमेरमा आइतबार काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
रौतहट बनकौल निवासी कुशवाहाको उपचारको क्रममा निधन भएको हो।




Rest in peace