हुलाकी न्यूज, अमेरिका ०२ डिसेम्बर २०१८ :- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) अमेरिकाले डा. सीके राउतको रिहाई र राममनोहर यादव घटनाको छानबिनको माग गरेको छ।एनआरएमएले प्रेस विज्ञप्ति जारी रिहाई र छानविनको माग गरेको छ।



