हुलाकी न्यूज, जनकपुरधाम : डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले जनकपुरधामा शक्ति प्रदर्शन गरेको छ। संविधान दिवसको विरोधमा आयोजित श्रद्धाञ्जली सभामा हजारौंको संख्यामा मधेशीहरु सहभागी भएका छन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.