हुलाकी न्यूज, मलेशिया (जोहरबारु)
: इस्लामहरुको पवित्र पर्व ईदको अवसरमा आयोजित कार्यक्रममा गैर आवासीय मधेशी संघ (एनआरएमए) मलेशियाको थप शाखा विस्तार भएको छ।

एनआरएमएले आयोजना गरेको इदको शुभकामना आदान प्रदान कार्यक्रममा विन्देश्वर यादवको अध्यक्षतामा १४ सदस्य जोहर बारू कार्य समिति र दुई सदस्य सल्लाहकार समिति गठन गरिएको छ।

नब गठित कार्य समितिमा निम्न अनुसारका व्यक्तिहरु रहेका छन्।

सल्लााहकार
राज कुमार मेहता
रघुबीर दास

कार्य समिति
विन्देश्वर यादव
अध्यक्ष
दिपक मण्डल
उपाअध्यक्ष
सुुलोचन पासमान
सचिव
श्याम नरायण इसर
सह सचिव
राजेन्द्र राय
कोषा अध्यक्ष

कार्य समिति सदस्यहरुमा

वालकृष्ण पासमान
लक्ष्मी महतो
राम भजन यादव
जीतेन्द्र यादव
शिव नाथ यादव
मनोज कुमार राय
सुनिल कुमार मुखिया
हेमचन्द्र मुखिया
रन्जन यादव

1 COMMENT

  1. हुलाकी न्युज ले मधेस को आजादी चाहने क्रियाकलापका समाचार सम्प्रेषण गरिदिएकोले हुलाकी न्युजलाइ मुरि मुरि धन्यवाद दिनचाहन्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.