हुलाकी न्यूज, राजविराज :
तेस्रो मधेश आन्दोलनका क्रममा भदौं १ गते सप्तरीको भारदहमा प्रहरीको गोलीले राजिव राउतको हत्या भएको थियो।

राउत तेस्रो मधेश आन्दोलनका प्रथम सहित पनि हुन्।

राउतसहित भारदहमा मारिएका पाँचै जना सहिदको सम्झनामा शुक्रबार श्रद्धाञ्जली सभा गरिएको छ।

भारदह चौकमा भारदह युथ क्लव र संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले छुटाछुटै श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

सहिद श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.