हुलाकी न्यूज बीरगञ्जः प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ।

मूख्यमन्त्री राउतकी ७० वर्षीय आमा राधिका देवीको रक्सौलस्थित दंकन अस्पतालमा मृत्यु भएको हो।

उपचारका लागि केही दिनअघि अस्पतालमा भर्ना गरिएकी उनको शुक्रबार सवा तीन बजे देहवसान भएको मूख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले हुलाकी न्यूजलाई जानकारी दिए।

मिश्रका अनुसार उनको पैतृक गाउँ पर्साको जगरनाथपुरमा शनिबार अन्त्येष्टी गरिनेछ।

मूख्यमन्त्री राउत चार भाइबहिनी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.