हुलाकी न्यूज काठमाडौंः
गएरातीदेखिको अविरल वर्षाका कारण मधेशका विभिन्न जिल्लाहरु डुबानमा परेका छन्। अझै तीन दिनसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ।

सोमबार दिउँसो र रातीसमेत अत्याधिक वर्ष हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विराटनगर, जनकपुर, बीरगञ्ज, नेपालगंजलगायतका शहर पनि डुवानमा परेका छन्।

११५५ नम्बरमा फोन गरेर सम्भावित बाढी बारे जानकारी पाउन सकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बाढी सम्भावित क्षेत्रका बासिन्दालाई एसएमएस गरेर पनि सतर्क रहन अनुरोध तयारी रहेको जनाएको छ।

१६१८०७०७३३३३३ साथै यस नम्बरमा पनि फोन गरेर जानकारी लिन सकिनेछ।

सोमबार राती पानी पर्ने सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.