हुलाकी न्यूज, काठमाडौं ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहेका पाकिस्तानी आर्म्ड फोर्सेजका अध्यक्ष जनरल जुबैर महमूद हयातले बुधबार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र ऐतिहासिक सिन्धुलीगढीको भ्रमण गरेका छन् ।

भ्रमण कै क्रममा उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शितल निवासमा र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा छुट्टाछुटै भेटवार्तासमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.