हुलाकी न्यूज, जनकपुरधामः
प्रदेश २ सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश सभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्तले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

१२१ बुँदे नीति तथा कार्यक्रममा मधेशको विकास तथा रणनीतिक योजनाहरु प्रस्तुत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.