हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश नम्बर दुईको मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त भएलगतै प्रदेशलाई नमुना प्रदेश बनाउने प्रतिक्रिया दिएका छन् ।

बुधबार एक समारोहका बीच दुई नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्तले राउतलाई नियुक्तको पत्र दिएका छन् । उक्त समारोहपछि राउतले सहिदको सपना साकार पार्दै सम्बृद्धिमा जोड दिन प्रतिक्रिया दिए ।

सपथ ग्रहण भने विहीबार हुने सचिवालयले जनाएको छ ।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता राउतले हिजो दाबी पेस गरेका थिए ।

भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.