हुलाकी न्यूज, काठमाडौं, २१ आश्विन । नेपाल सदभावना पार्टीकी सह अध्यक्ष सरिता गिरीले गृहमन्त्री बामदेव गौतमको लागि पनि पशुपतिमा क्षमा पुजा गराउनु पर्ने बताएकी छन् । आफ्नो फेसबुक स्ट्याटसमा नेतृ गिरीले पशुपतिनाथको मन्दिरमा गृहमन्त्री बामदेव गौतमको लागि पनि क्षमा पुजा गरिएको भए राम्रो हुने लेखेकी हुन् ।

मधेशी–थारुको अनलाईनबाट एक दिनमै २५ हजार हस्ताक्षर

 

नेपाली कलाकारहरुले पशुतिनाथको मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि क्षमा पुजा गरेको प्रसंगसँग जोडिएर नेतृ गिरीको यस्तो प्रतिक्रिया आएको हो ।

बिहिबार मात्र पशुपतिनाथको मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीले नाकाबन्दी गरेर गलत काम गरेको भन्दै उनको लागि क्षमा पुजा गरिएको छ ।

1 COMMENT

  1. Sarita Ji,Agreed becoz all happen in home minister not even he said sorry not even visited to lost family house.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.