हुलाकी न्युज, सिरहा । आज सहिद दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ । यसै बिच लामो समयदेखि चलिरहेको शितलहरले प्रभावित भएका सिरहा कारागारमा रहेको कैदीवन्दीहरुलाई आज मंगलवार कर्जन्हा नगरपालिका द्वारा कम्बल बितरण गरिएको छ ।

सिरहा कारागारमा जम्मा ३ सय २५ जना कैदीवन्दी रहेको जसमध्ये १ सय ९७ जना कैदीवन्दीका लागि १ सय ९७ कम्बल र २ ओटा भली बल सहिद दिवसको अवसरमा बितरण गरिएको कर्जन्हा नगरपालिकाको प्रमुख गंगा पासवानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.