हुलाकी न्यूज, दिल्ली २० आश्विन । दिल्लीमा रहेको संयुक्त प्रवासी नेपाली संघले बुधबार नेपालको नयाँ संविधानको विषयमा अन्तरक्रिया कर्याक्रमको आयोजना गरेको थियो । कन्सिच्युशनल क्लब अफ इण्डिया, नयाँ दिल्लीमा भएको उक्त कार्यक्रमलाई आर्थिक सहयोग बीपी कोइराला नेपाल–भारत फाउण्डेशन नयाँ दिल्लीले गरेको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि थिए भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय र अथितिहरु थिए नेपालका पूर्व कानून मन्त्री माधव पौडेल । त्यस्तै नेपालका तर्फबाट थिए मधुरमन आचार्य र अच्युक्त बाग्ले । कार्यक्रममा भारतीय एमपी डीपी त्रिपाठी पनि अतिथि थिए ।

Deep-kumar-upadhya

कार्यक्रम सुरु भयो । नेपाली राष्ट्रय गाण बज्यो । कार्यक्रममा करिब १५ जना मधेशी विद्यार्थीहरु पनि थिए । कार्यक्रम सुरु भएपछि करिब १० जना मधेशी विद्यार्थीले ‘नट माई कन्सिच्युसन’ भनेर नारा लगाउँदै प्लेकार्ड देखाए । त्यसपछि कालो झण्डा देखाएर कार्यक्रमबाट बाहिरिए ।

बाँकी ५ जना मधेशी विद्यार्थीहरु कार्यक्रममा सहभागीहरुलाई प्रश्न गर्नका लागि बसी रहे ।

मधेशी विद्यार्थीहरुको विरोध कार्यक्रमलाई नेतृत्व गरिरहेका राजिव मण्डलले हुलाकी न्यूजलाई टेलिफोनमा भने,‘हामी नाराबाजी गर्दै बाहिर निस्क्यौं, अरु साथीहरु प्रश्न गर्न भित्र नै बसे । हामी बाहिरिए पछिसँगै अन्य गैरमधेशीहरु पनि बाहिरिए । त्यस एरियामा गुण्डागर्दीमा नामी नेपाली केटाहरु पनि थिए । उनीहरुले अचानक हामीलाई घेरा हालेर कुटपिट गर्न सुरु गरे ।’

delhi-protest

मण्डल भन्छन्,‘हामी ६/७ जनालाई उनीहरुले ढोका नै थुनेर कुटे । लगातार कुट्दै गर्दा हामीले प्रहरीलाई खबर गर्यौ । प्रहरी आएपछि हामीलाई त्यहाबाट उद्धार गरेर लगे ।’

प्रहरीले आफुहरुलाई सुरक्षित राखेको र अन्य मधेशीहरुले सहयोग गरेको मण्डलले बताए ।

त्यस्तै कार्यक्रममा सहभागी संजीव कुमार साहले हुलाकी न्यूजलाई मधेशी विद्यार्थीहरुमाथि निर्घात कुटपिट भएको जानकारी गराए ।

कार्यक्रम स्थलमा मधेशी विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दा बिभिन्न भारतीय मिडियाले पनि समाचार प्रशारण गरेका छन् ।

भारतीय मिडियामा आएको समाचार र भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस् ।

Protest against Nepal constitution

10 COMMENTS

  1. Inhuman Pahadiya Nepali they should be dragged to street of Delhi and whack culprits badly. India’s law should punish these crooks/culprits trying to show wrong picture in public the useless programmer. they are trying to put fake news to local people or Indian media- no need to lie about facts can been seen and felt. Now every one knows Phadiya are dominating and want to rule further on Madhes Madhesi whatever it takes. And whatever it will take the protest will be for once and forever for the nation not just for Madhesi or Paharias. 50+ day of protest day can not go without favorable outcome. so jay Madhes Jay Nepal.

  2. india ma pani pahadi sanga pitai Khako .tin I haru ko address pasta lagayera put a marina gari ani ballad atma left shanti paucha

  3. जनप्रतिनिधि/समानुपातिक-समावेशी :१. नेपाल सरकारले मधेशी भनि राजपत्रमा तोकिदिए बमोजिम हाल नेपालमा मधेशीको जनसंख्या ५१% रहेको छ । अतः राज्यको हरेक अंगमा मधेशीको ५१% अर्थात् १६५ संसदियक्षेत्र मा कम्तिमा पनि ८४ वटा सिटमा सहभागिता हुनुको साथै राज्यको प्रत्येक अंगमा मधेशीको ५१% सहभागिता हुनु पर्छ । यहाँ मात्र होइन हाम्रै छिमेकी मुलुक भारतको बिहारमा शिवहर संसदिय क्षेत्रको सांसद हालसम्म आफु तीन जिलाको सांसद रहेको भन्छन – शिवहर, सीतामढी र मोतिहारी । किनभन्ने शिवहर संसदिय क्षेत्रको जनसंख्या न्यून छ । संसारमा कहिँ पनि मान्छेले मात्र मतदान गर्ने रिति छ । जंगल ,जनावर , बोट -बिरुवा, पहाड , नदि -नाला , खोला , मरुस्थल ,समुद्र आदिले मतदान गरिदैन । नामले नै थाहा हुन्छ जनप्रतिनिधि ।

    अंगिकृत नागरिकता : २. हाम्रो नेपालको अंगिकृत नागरिकताको सम्बन्धि कुरा सुन्दा धेरै हासी आउछ । भारतको सोनिया गान्धीको कुरा गर्न थाल्छ । तर ति दाजु-भाई, दिदि-बहिनि लाई राजीव गान्धीको हत्या हुदा, भारतको नेताहरु मात्रै नभई त्यहाका नागरिक समेत सबैको एउतै भनाइ थियो, अब सोनिया गान्धी नै भारतको प्रधानमन्त्रि बन्नु पर्छ । तर, उनले आफै प्रधानमन्त्रि बन्न अस्विकार गरे । यस बारे तपाई लाई थाहा नभए जो कोहि सत्यवादीसग बुझे हुन्छ ।

    पार्टीगत एकता : ३. सम्पूर्ण मधेशी दलहरु एकजुट भइ जनजातिहरुसंग समेत सहकार्य गर्दै पुरै देशमा उम्मिद्वार खडा गर्नु पर्छ । नभए दुवै समुदाय अहिले पनि हजारौ वर्ष सम्म दास भइ बाच्नु पर्ने अवस्था आउँन सक्छ ।

  4. This is a very serious news. We need not leave those Pahadi bullies. We need to take every possible legal action against those hooligans. Anyhow we have to prove that we would never tolerate injustice anymore. In the mean time we need to prepare ourselves to face any challenges in the future. Those hooligans must be behind the bars.

  5. Sampurn madesh badi dal haru tatha janjati dal haru lai mero anurodh 6 ki tapai haru jab samma ek dhikka bhaera sanghersh gernu hunna tab samma e bahun badi pahadiya neta haru le hajaro sal samma gulam banai rakhd6 .

  6. sabai madhesi neta haru ek jut hunu par6 ab ko ladai war par garne gari ladnu par6,pheri yo desh ma ko pani madhesi le afno adhikar ko lagi ragat bagaun na paros .jai madhesh

  7. I am also madhesi living in New Delhi.The Struggle of Madhesi is just a crap. I do not see any future to this. Such Struggle is dragging the people of Madhes into back era.If we are sensible madhesi we should talk to the so called Supremo of Nepal.Instead of inviting Third country men we need to address our problems and find out the solution. Afterall we are nepali no matter we are madhesi or pahadi.We should learn from the Life of Mahatma Gandhi .I request to you all ,stop building the hatredness against pahadi, into the heart of innocent people (especially students) of madhes.Lets talk for the unity and integrity.

  8. आप लोगों से समहत हूँ मैं हल्का हिन्दी भी जानता हूँ लम्बे समय से भारत मे रहा हूँ झापा मै पैदा हुँवा हूँ और नेपाली हूँ लेकिन नेपाल गया था लोक सेवा आयोग देने के लिए मधेस में पैदा हुवा लेकिन मैं मधेसी आरक्षण मे नहीं आया अब बताओं मे मधेसी हूँ या नहीं मेरा थर पौडेल होने से में मधेसी नही हुवा । आखिर कौन है यह मधेसी ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.