हुलाकी न्यूज, काठमाडौं ।
अधिकारकर्मी एवं अधिवक्ता दीपेन्द्र झाद्धारा लिखित पुस्तक ‘फेडेरल नेपाल’को विमोचनमा विश्लेषक सीके लालले विचार राख्ने भएका छन् ।

शनिबार (आज) दिउँसो दुई बजेबाट काठमाडौंको विजुलीबजारस्थित प्रेसिडेन्सियल विजनेश स्कुलमा हुने पुस्तक विमोचनमा विश्लेषक लालसहित पत्रकार सुविना श्रेष्ठ र उज्वल प्रसाईले पनि विचार राख्ने छन् ।

अंग्रेजी भाषाको झाको उक्त पुस्तक आकार बुक्स नयाँ दिल्लीले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.