हुलाकी न्यूज, जनकपुरधाम ।
माओवादी (केन्द्र)का नेता एवं धनुषा क्षेत्र नम्बर एकका निर्वाचित सांसद मातृका प्रसाद यादव र पूर्व सांसद एवं मधेश क्रान्ति फोरमका संयोजक संजय साहबीच भेटघाट भएको छ ।

पूर्पक्षका लागि सिरहा कारागारमा रहेका साह र यादवबीच आइतबार विहान भेटघाट भएको हो ।

भेटघाटका क्रममा साहले यादवलाई चुनाव जितेकोमा बधाई दिएका थिए ।

दुबै नेताबीचको छलफलमा समग्र राजनीतिक विषय तथा धनुषाको राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.