हुलाकी न्यूज, काठमाडौं २० आश्विन । मधेश–थरुहटमा जारी आन्दोलनको समर्थनमा मधेशी–थारुको तर्फबाट ४० लाख हस्ताक्षर संयुक्त राष्ट्र संघलाई बुझाउने अभियान अन्तरगत अनलाईनको मध्यमले एक दिन मै २५ हजार जनाले हस्ताक्षर गरेका छन् । मगंलबार दिउँसोबाट सुरु गरिएको अनलाईन हस्ताक्षर राती १२ बजेसम्ममा २५ हजार पुगेको हो ।
मधेश–थरुहट आन्दोलनमा राज्यको तर्फबाट भएको दमनको विरोध गर्दै हस्ताक्ष अभियान चलाइएको छ । मधेश–थरुहटको मागलाई नेपाली सरकारले नजरअन्दाज गरी दमन गरेको कुरा अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन हस्ताक्षर अभियान सुरु गरिएकोमा मधेशका जिल्लाहरुमा दुई दिनमा करिब ९ लाख हस्ताक्षर संकलन भएको जनाइएको छ ।
मधेशका जिल्लामा हस्ताक्षर अभियान चलाइएको छ भने मधेशभन्दा बाहिर रहेकाहरुलाई मध्यनजर गरी अनलाईनको माध्यमबाट पनि हस्ताक्षर संकलन गरिदैछ ।
हस्ताक्षरका लागि हुलाकी न्यूजबाटै फारम भर्न सक्नु हुन्छ । तल भर्नुहोस् ।




Jay madhesh
Jay madhesh
Thinks
Really, Madhesi people have not get any response from our govt yet, its a good logical point, that can support us to acheive our goal,
Really madeshi people got tortured and shooted which is not as per constitution of nepal also. They must have get the legal justice against costitutin. It will be better for government of nepal to fullfill their demand asap.
All the demands of Madheshi should be fulfilled by Government ASAP.
Stopped racism and treat equal with Madhehi
All the demands of madheshi should be fulfilled…..
Madhesh or madheshi KO mag abhilam pura gar
Jay madesh all the concern demand of madesh&madesi should be fulfilled …
मेरो मदेश आंदोलन म पूर्ण समर्थन छ। सबै को हक़ को लगी संबिधान बन्छ। त्यों हक़ नादिये पछि यो आंदोलन भको हो।दी प्रति दिन आंदोलन को रूप चेंज हुदै छ। अहिले मदेश र सत्तधारी नेता हरु को हाथ बाट बहिरदै छ यो आंदोलन अब केहि भये न भने के हुन्छ था छैन।
Thanks
Really, Madhesi people have not get any response from our govt yet, its a good logical point, that can support us to acheive our goal,
Please give freedom to madhesh….jay madhesh
Jay madesh
jay madhesh
May madhesh
ke hami Nepal ma basne madhesi nepali hoena,2,mahina dekh hami mathi pahari sask le grirheko dmn prti kunai pani news setrl bat awdaina.r susil,kp,prchand,kan ma tel hale r bsi rhe chhan.khas badi media haru le jhhuto prchar grer madhesh andolan lai dbauna khoji rhe chh jas ko priram byanak hun dekhi rhe ko chhu bichhar gurnu,jai madhes
थारु र मधेसी को रास्ट्रयको हरेक अंगमा समान हक अधिकार सुनिस्चित हुनुपरियो ।
Hamni sab madhesh bhai kandha me kandha mila ke chaleke awashtha agilaba ka he ki i mang lewekhatir hamani kono dal ke hokisan lekin saba se pahile madheshiya haisan
समान अधिकार रे ? हामि पहाडीयालाई भन्दा बडि अधिकार मधेसीलाई छ संविधानमा । समान अधिकारको लागि आन्दोलन त हामी पहाडीया बाहुन छेत्रीले शुरू गर्नुपर्छ अब । के मधेसमा एउटा पनि सच्चा नेपाली नेता छैनन् जो तिमिहरु महतो जस्तो भारतिय दलाल लाई मुख्यमन्त्री बनाउन अंगिकृत नागरिकताको मुद्दामा बलिको बोका बन्दैछौ ? फेरि प्रदेश चाहि भौगोलिक अाधारमा चाहिने अनि निर्वाचन छ्येत्र चाहि जनसंख्याको अाधारमा यो कस्तो माग ? मधेसीको मात्र माग पुरा गर्न के देश मधेसीको मात्र हो र ? अनि सबै प्रदेशबाट बराबर प्रतिनिधी राष्ट्रीय सभामा चुनिनु पो ठिक मधेसी मात्र बडी हुनुपर्छ भन्नु त सिधै कब्जा गर्न खोजेजस्तो भएन र ? मधेसी जनताको लागि संविधान पहाडीको लागिभन्दा ज्यादा अनुकुल छ । प्रतिकूल छ त केवल भारतमूखी मधेसी नेता र भारतीय विस्तारवारी नितिको । मधेसीलाई समर्थन गरेजस्तो देखाएर बिहारीको सद्भाब बटुली मोदी बिहारको चुनाब जित्न खोज्दैछ। यस्ताको पछि लागेर, मातृभूमिमा ढुंगा हान्ने काम बन्द गरौ । नेपाल र नेपालीलाई पछाडी पार्ने हाम्रा स्वार्थी नेता हुन्, अाफूजस्तै जनतालाई दुःख दिएर के अधिकार माग्छौ?
sarkari sewa ma ta aafno talent dhekhayera naam nikalna saknuparxa. yo samabesi ra आरक्षण sabda nai hataunu parxa sambidhan ma. ani matra hunxa saman kanun, saman adhikar. Jayaj maag rakhe po pura hunu
jay madhesh
Jay madhesh
एकदम सहि बात हव
Nepal government must provide justice to all the Madhesi people for which they are engaged in Revolution since two months… Also the govt. needs to end the discriminatory behaviour among its own citizens…