हुलाकी न्यूज, जनकपुरधाम ।
धनुषा क्षेत्र नम्बर तीनबाट निर्वाचित राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका नेता राजेन्द्र महतोले भव्य विजय जुलुस भएको छ ।

जनकपुरधामको गोपाल धर्मशालाबाट सुरु भएको विजय जुलुस नगर परिक्रमा गर्नेछ । उक्त जुलुसमा हजारौंको संख्यामा समर्थक तथा कार्यकर्ताहरु छन् ।

नेपाली कांग्रेसका नेता विमेलेन्द्र निधिलाई पराजित गर्दै महतो विजयी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.