हुलाकी न्युज, सिरहा | सिरहा क्षेत्र नम्बर ३ “क” मा बाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका रामकुमार यादव विजयी भएको छ । उनले ११८६५ मत प्राप्त गरेका थिए भने फोरम नेपालका मनोज सिंह १०९३१र कांग्रेसका मो मुस्ताक अंसारी ४१४५ मत प्राप्त गरेका छन् । यायादवले ९३२ मत अन्तरले विजयी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.