हुलाकी न्युज, सिरहा | सिरहा नगरपालिका वडा नं २० लगदिगदियानीमा रहेको स्वास्थ्य चौकी आज बन्द रहेको छ | प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वास्थ्यकर्मीहरु खटिएपनि २ जना स्वास्थ्य चौकीमा बस्ने गरि बेवास्था मिलाइएको छ | बेवास्था मिलाएपनि स्वास्थ्य चौकी बन्द भएपछी स्थानीय वासीहरु उपचार सेवा पाउनबाट बन्चित हुनु परेको छ |  प्रतेक स्वास्थ्य चौकीहरुमा दुई जना कर्मचारी रहनेगरी खटाएको र कुनै पनि स्वास्थ्य चौकी बन्द नहुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. चुमन लाल दासले बताएका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.