हुलाकी न्यूज, काठमाडौं १९ आश्विन । मधेश–थरुहटमा जारी आन्दोलनको समर्थनमा मधेशी–थारुको तर्फबाट ४० लाख हस्ताक्षर संयुक्त राष्ट्र संघलाई बुझाइँदैछ ।

मधेश–थरुहट आन्दोलनमा राज्यको तर्फबाट भएको दमनको विरोध पनि हुँदै आएको छ । मधेश–थरुहटको मागलाई नेपाली सरकारले नजरअन्दाज गरी दमन गरेको कुरा अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन हस्ताक्षर अभियान सुरु गरिएको हो ।

मधेशका जिल्लामा हस्ताक्षर अभियान चलाइएको छ भने मधेशभन्दा बाहिर रहेकाहरुलाई मध्यनजर गरी अनलाईनको माध्यमबाट पनि हस्ताक्षर संकलन गरिदैछ ।

जसका लागि तलको लिंकमा गएर निम्न बमोजिमको फारम भर्न अनुरोध गरिएको छ ।

 हस्ताक्षरका लागि यहाँ क्लिक गर्नुहोस् http://goo.gl/forms/W7HTxJQ1m4 

 

65 COMMENTS

  1. Jay madhesh, नेपाल सरकारलाई म यही निबेदन गर्छु की हाम्रो जायज मांग पूरा होस्.धनेबाध

  2. तराइ का जमिन्दार सामन्त हरुको पछि नलागी तराइ बासी हरुले आफ्नो अधिकार को लागि आवाज हरु बुलन्द बनाउनु पर्छ तकि हाम्रो मुलुक मा बिदेशी नगरीक उच्च तहमा नपुगोस ।समय ले तरै को आन्दोलन तिनै समन्त नोकर्साह हरुको भलाइ नहोस यस्तो बिनास्करी आन्दोलन ले कसैलाइ फैदा हुदैन।

  3. Sign garnu agadi jaile ni k k lekheko cha bhanera padnu parcha.. tyo form ma kei lekheko cha.. Signature collect gare pachi tyo form bujhaune bela UN lai k bhanne ho? aakha chimlera Jai Madhes bhanera sign garne matra ho? Sahi manche le hak adhikar pauna ko lagi gareko ho ki bhrastachari lai majbut banauna khojeko ho?

  4. randiko ban dhoti muji khate varu Indian sale haru gaddarharu bom le udaune parxa randiko ban haru lai

  5. Ma yati kura matra say chanchhu ki madheshi, tharu, janjati r dalitko hak adhikar paun jaruri chha. yaskolagi madhesh j pani garn tyar chha…………..jay madhesh……jay Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.