
हुलाकी न्यूज, गौर । विना विभागीय मन्त्री एवं माओवादी नेता प्रभु साहले रौतहट तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।
हजारौं समर्थकहरुका साथ साहले मनोनयन दर्ता गराएका हुन् । माओवादी र एमालेसहितको बाम गठबन्धनका तर्फबाट उनी उम्मेदबार बनेका हुन् ।



