
हुलाकी न्यूज, साउदी । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
निर्मल कुमार मण्डलको अध्यक्षतामा ५१ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको छ भने पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
प्रथम अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष मण्डल र उपेन्द्र यादवले गैर आवासीय मधेशी संघको कार्ययोजनालगायतका विषयमा चर्चा गरेका थिए । त्यस्तै, अन्य सहभागीहरुले मधेश र मधेशीको हितमा एनआरएमएलाई अगाडि बढाउनु पर्ने धारणा राखेका थिए । अधिवेशनको सञ्चालन विशेश्वर दास र मकेश साहले गरेका थिए ।
एनआरएमए साउदीको प्रथम अधिवेशन सम्पन्न भएको उपल्यक्षमा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले नव निर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । अध्यक्ष कुशवाहाले एनआरएमएलाई नयाँ कार्यसमिति थप शक्तिशाली बनाउने विश्वास व्यक्त गरेका छन् ।
नवनिर्वाचित कार्यसमितिको लिष्ट
सल्लाहाकार समिति
राम नारायण मण्डल(धनुषा)
कमल माझी(सिरहा)
बिजय प्र साह(सर्लाही)
दिप नारायण साह(सिरहा)
ई त्रिभुवन सिंह(महोतरी)
कार्य समिति
अध्यक्ष, निर्मल कुमार मण्डल (सिरहा)
बरिष्ठ उपाध्यक्ष, उपेन्द्र यादब(सिरहा)
उपाध्यक्ष, रामशरण कापर(धनुषा)
उपाध्यक्ष, जितेन्द्र माझी(सिरहा)
उपाध्यक्ष, प्रमोद मण्डल(सिरहा)
उपाध्यक्ष, शुशील मण्डल(धनुषा)
उपाध्यक्ष, रबिन राय(सिरहा)
महासचिव बिनोद कुमार मण्डल(महोत्तरी)
सचिव, राम सुरेश यादब(सिरहा)
सहसचिव, जितेन्द्र गुप्ता(नवलपरासी)
कोषाध्यक्ष, मुकेश साह(सिरहा)
सहकोषाध्यक्ष, सुनिल कुमार साह(धनुषा)
सहकोषाध्यक्ष, अरूण कुमार महतो(झापा)
शिव शंकर यादब(सिरहा)
प्रवक्ता बिशेश्वर दास(धनुषा)
सहप्रवक्ता सुरूज कुमार दास(महोतरी)
मिडिया कोर्डिनेटर दिलीप राउत(धनुषा)
सदस्यहरुमा
राजेश साह(सिरहा)
अजय कु यादब(महोतरी)
राजेश बातर(महोतरी)
रामबाबु पासमान(धनुषा)
श्रवन यादब
राम जतन यादब
शिबधर सदा(सप्तरी)
गणेश मेहता(सुनसरी)
राम नारायण साह(सुनसरी)
अजय यादब(धनुषा)
सतरूधन यादब
राजेन्द्र यादब
दिलप मुखिया
हरेन्द्र कुर्मी(नवलपरासी)
शम्भुनाथ साह(धनुषा)
कृष्ण नंदन चौधरी(रौतहट)
बिनायक चमार(रूपन्देही)
रामेश्वर ठाकुर (सर्लाही)
प्रदिप चौधरी(सप्तरी)
दिनेश मण्डल(सिरहा)
राजु शर्मा(बारा)
जय कुमार यादब(सिरहा)
अशोक कुमार साह(सिरहा)
अरूण साह(धनुषा)
प्रदिप माझी
राजेश्वर यादब(धनुषा)
मुरली राम(सप्तरी)
शिवसागर मण्डल(धनुषा)



