
हुलाकी न्यूज, गौर । निर्वाचन आयोगको असहयोगका कारण स्थानीय तहको मतगणनामा कोठा बाहिर परेको मतको संख्या नियमित रूपमा सार्बजनिक हुन सकेको छैन । तर स्थानीय अन्य दलका प्रतिनिधिहरू मार्फत प्राप्त जानकारीका आधारमा कोठा बाहिर पनि निकै मत खसेको स्वतन्त्र मधेश गठबन्धनले जनाएको छ ।
गठन्धनका प्रवक्ता अब्दुल खानले दिएको जानकारी गए रातीसम्म कोठा बाहिर खसेको मत परिणाम यस प्रकार छ ।
विरिन्दावन नगरपालिका ८४५
गडीमाई नगरपालिका ४३५
यिसनाथ नगरपालिका २७०
बाैद्धि माई नगरपालिका १५६
गुजरा माई नगरपालिका १८७
गरुणा नगरपालिका१७४
दुर्गा भगवती गाउँ पालिका २९०
यता प्रवक्ता खानले अन्य जिल्लाहरूको तथ्यांक संकलन भइरहेको जनाएका छन् ।




Sir plz.can u Send me your contact no.