हुलाकी न्यूज, जनकपुर । जनकपुर उपमहानगरपालिकामा राजपा काँगे्रस भन्दा करिब तेब्बर मतले अगाडी छन् । अहिलेसम्मको मतपरिणाम अनुसार राजपाको मेयरमा ४९२८ उपमेयरमा ३२०९ रहेको छ भने नेपाली काँगे्रसको मेयरमा १६६३ र उपमेयरमा १४७४ रहेको छ ।