हुलाकी न्यूज, जनकपुरधाम । तेस्रो चरणको स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ । दुई नम्बर प्रदेशको आठवटा जिल्लाको एक सय ३६ स्थानका लागि भएको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको स्थानीय सुरक्षा संयन्त्रहरुले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार दुई नम्बर प्रदेशमा ७३ प्रतिशत मतदान भएको छ ।

स्थानीय निर्वाचन अधिकृतहरुका अनुसार केही स्थानमा सोमबार रातीबाटै मतगणना सुरु भएको छ । सर्वदलीय समितिका आधारमा रातीबाटै मतगणना सुरु हुने जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.