हुलाकी न्यूज, जनकपुरधाम । दुई नम्बर प्रदेशमा जारी स्थानीय निकायको निर्बाचनमा स्वतन्त्र मधेश गठबन्धनको पक्षमा पनि उल्लेखिय मतदान भएको छ ।

धनुषा जिल्लाको पुर्बी भेगसहितका अन्य स्थानमा उल्लेखिय रूपमा मतपत्रको कोठा बाहिर मत खसेको छ ।

यता गठबन्धनले आफ्नो पक्षमा पचास प्रतिशतभन्दा बढी मत परेको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.