हुलाकी न्यूज, महोत्तरी । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेशी जनताले संविधान संशोधनभन्दा पनि मधेश क्षेत्रको विकासका लागि आहुति दिएको बताउनुभएको छ । 

नेता नेपाल बर्दिवासमा पत्रकारसँग कुरा गर्दै सीमांकनको माग आम मधेशी जनताको नभई सीमित मधेशी नेताको मात्र रहेको विचार व्यक्त गर्नुभयो । केही दलले सीधासाधा मधेशी जनतासमक्ष संविधान संशोधनको कुरा उठाएर भ्रमको खेती गरिरहेको आरोप पनि लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.