हुलाकी न्यूज, साउदी, रियाद ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीको नेतृत्वमा मधेशीहरुले मधेशका लागि एकताको नमुना देखाएका छन् । बाढी पीडित मधेशीहरुका लागि साउदीमा बस्ने मधेशीहरु एकतृत भएर राहत संकलन गरी सहयोग गरेका छन् ।

एनआरएमए साउदी अरब शाखाको नेतृत्वमा साउदीको विभिन्न स्थानमा समूह बनाएर राहत संगठन गरेका छन् । एनआरएमए विदेशमा रहेका मधेशीहरुको सांझा संस्थाका रुपमा स्थापित हुँदै मधेशका लागि काम गर्दै आएको छ ।

साउदीको विभिन्न सहरमा आफ्नो उपशाखाहरु विस्तार गरेको र यसलाई सांझा संस्थाको रुपमा विस्तार गर्दै स्थापित गर्ने एनआरएमए साउदीका वरिष्ठ उपसंयोजक अधिकारी उपेन्द्रले हुलाकी न्यूजलाई बताए । अधिकारीले हालसम्म एनआरएमए विदेशमा रहेका मधेशीहरुको साथीको रुपमा काम गर्दै आएको बताए । मधेशका बाढी पीडितका लागि अगष्ट महिना भरी राहत संगठन गरिएको अधिकारीले बताए ।

साउदीमा संकलित राहत मधेशको राष्ट्रिय अनलाइन हुलाकी न्यूज डटकम र एनआरएमएद्धारा स्थापित हुलाकी हेल्प सेन्टरमार्फत वितरण गरिदै आएको छ ।
एनआरएमएद्धारा संकलित सम्पूर्ण रकमको विवरण हुलाकी न्यूज डटकममार्फत सार्वजनिक हुँदै आएको साउदीका संयोजक निर्मल कुमार मण्डलले बताए ।
गैर आवासीय मधेशी संघ साउदी अरबले मधेशका बाढी पीडितहरूका लागि हालसम्म ६ हजार ७ सय ५६ साउदी रियाल अर्थात लगभग एक लाख एकासी हजार नेपाली रुपैंया संकलन गरेको छ ।

एनआरएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाका अनुसार संस्थाको सबै शाखाहरूबाट बाढी पिडितहरूलाई सहयोग भइरहेको छ । आगामी दिनमा पनि सहयोग जारी रहने कुशवाहाले बताए ।

साउदी शाखाबाट प्राप्त सहयोग राशीको सुची

रियाद टिममार्फत सहयोग राशी १८५० साउदी रियाल मात्र ।
सहयोगकर्ताहरु

निर्मल कुमार मण्डल, राम नारायण मण्डल, अधिकारी उपेन्द्र, शुभनारायण साह, मुकेश साह, बिनोद कुमार मण्डल, बिजय प्रसाद साह, झरिलाल मण्डल, दिप नारायण साह, कमल देव माझी, अज्ञात, अरबिन्द ठाकुर, शुशील साह, सरोज, बिजय कुमार, नरेश यादब, डोमा यादब, करण, बिजय, भुल्ला पासमान, सरबन दास , जमुना साह, संजय यादब, राम कुमार यादब, सतिन्द्र यादब, नजिरल, हरि यादब, कुशेस्वर यादब, उमेश साह, इन्दल पंजियार, अज्ञात(२८), शिव शंकर यादब रहेका छन् ।

जितेन्द्र माझी, अजय यादब, लक्षिन्द, अर्जुन माझी ,दिनेश , रमेश, उमेश, बिजय महतो, सुरेन्द्र मण्डल, बिशेवर कापर, बिखिया माझी, राकुमार सदा, बिनोदी माझी, भरोसी मण्डल, छेदी राय यादव, कमल, हरि कार्की, दिल बहादुर मगरी,वीर कुमार, नागेंदर, रामदयाल महरा, सुरेन्द्र,लक्षमण, राम कुमार साह, आतावुल, केशवर सदा,बिशुन नाथ, हिमाल राज, अजित कुमार मण्डल,श्याम लिम्बू , राम्प्रबेश राणा, सुरेश मण्डल,उमेश मण्डल रहेका छन् ।

दिनेश महतो, राबाबु पासमान,रामनारायण राम, चनदेशवर महतो,अनरजित मण्डल, रामउदगार यादव, सुनिल चौधरी,बेचु सादा, अजोधि माझी, संजित माझी, महेश पंडित,फिरोज, रामपुकार, बिरेन्द्र मण्डल , बिसनाथ,बिपराज, बिरेन्द्र महतो, रामपदारत,चनरदिप मण्डल,देबिन्द्र राम यादव, संजित कुमार यादव, मदन साह, राम सुफल यादव, जिवछ यादव, छेदीलाल राम, लक्षमी महतो, रामशोगारथ यादव, बिसुनदेव, रामजी ठाकुर, प्रबिन सादा, रामबिनाश, मुकेशवर, दुलार चुन्द्र, बिरेन्द्र, अरूण सदा, शोभित, पवन, विनय माझी, तेज बहादुर, उदय बहादुर, बाशु, महेन्द्र, सनतोष, प्रेम चंद, लोक राय, मुकेश, जितेन्द्र, र राम नारायण रहेका छन् ।

त्यसैगरी, जेद्दा टिममार्फत सहयोग राशी ३१४१ साउदी रियाल,
सहयोग गर्नेहरु

सुरूज कुमार दास,प्रमोद मण्डल(प्रमेश्वर),दिलीप राउत,हरेन्द्र कुर्मी,दिनेश मण्डल,राजा राम मण्डल,जितेन्द्र गुप्ता,मनोज यादब,प्रदिप चौधरी, बिनायक चमार,शम्भुनाथ साह,गजेन्द्र सिंह,अरूण महतो,रमेश ठाकुर,कृष्ण दान, शाह फाहद,मोहम्द अंश,वासीम अकतर,बिनोद कुमार,मैतुर  हमान,अरमान्डो,पेपटो,
खलिद मेरदाह रहेका छन् ।

सैयद जकिर हुसैन,रयान अल रसिद,सैयद जकिर हुसेन(पाकिस्तान),संतोष नेयौपाने,मिलन तामाग्डड्ड,दिल बहादुर थापा,संदिप,अबु टलहा,साबुर,अबिद खान संदिप सुनार,संता,श्याम बहादुर कमल,आदिल,लोक बहादुर कामी,जितेन्द्र थापा,बादी उज्जामाम,मोड्डबुहारी, खालिद बैग,दिनेश मासट्रेइला,मोड्डउमर नदीम,नौसाथ अलि,मिड्डसौइबजी शेख,आसीब,बिराज, राजकुमार,उसमान मनजुर,जवाद अलि,शाहजाद,और गोल्डी रहेका छन्।

त्यसैगरी दमाम टिममार्फत सहयोग राशी १२०० साउदी रियाल
सहयोगी दाताहरू

शुशिल मण्डल,नन्दलाल मण्डल,मोहन मण्डल,एजय यादब,राजेश्वर यादब,शुभनारायण राय,राम बाबु मण्डल,बिशेस्वर दास,शुशिल दास,हकिम राईन,गणेश कुमार महतो,दिलीप मुखिया,राजेश्वर यादब,प्रदिप यादब,लालबाबु यादब,बिरेन्द्र यादब,दिनेश महतो,राम दुलार चौधरी,मनोज माझी,राजु शर्मा,लक्ष्मी यादब,शिबकुमार यादब,मंसतकीम राईन,जोगिन्द्र महतो,राम सुरेश यादब रहेका छन् ।

मिनाक्षी,दिपनारायण,जोवन,मामुन,बैजु,अनटोनी,मारथी,राजिन्द्र,पुलिन्द्र खतबे,अरिफ,भरोसी पासमान,राकेश यादब,राम लेल यादब,मान बहादुर,पुरण थापा,पिले,रतन तामाग्ड़,दुर्गा राणा,मनमुधन,सबिन्द्र याले,केशब यादब,यक्ष बहादुर,संजोग,सुगुल मिया,बाबुल मिया,शिबा मैकेनिक,शिबा चौधरी,धनुवा,लोजु,कदरसन,मुल्टु पाण्डे,जनेसा,साजन यादब,एकतव खान,बिमल कार्की,यका बहादुर, र रणे बहादुर रहेका छन् ।

त्यसैगरी आभा खमिस टिम मार्फत सहयोग राशी ३६५साउदी रियाल
सहयोग गर्ने दाताहरू

राम शरण कापर,अरूण यादब,सुजान माँडी,कृष्ण यादब,उमेश पासमान,लालबाबु यादब,दुर्गेश,शिवकुमार दास,सिकेन्द्र यादब,ब्रहमदेव यादब,सिवन राउत,धनबहादुर,डेना मण्डल,सुनिल मण्डल,परिक्षण मण्डल,फिरोज राईन,रामदत चौधरी,अनिल मण्डल,राम हृदय मण्डल,बन्सीधर सदाय,सुजित मण्डल,मुधेसर, र फेकन मण्डल रहेका छन्।

त्यसैगरी जुबेल टिम मार्फत २०० साउदी रियाल
सहयोग दाताहरू

महेन्द्र कुमार मण्डल,बिनोद राई,शक्तिमान बुढा,महेन्द्र बस्नेत,शान बहादुर याखा,अनिरूध राजभंडारी,र साहिद जाबेद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.