हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय निकायको निर्वाचनका लागि सम्पूर्ण जिल्लाको उम्मेदबारको नाम सार्वजनिक गरेको छ ।
राजपाले एक सय १४ स्थानको उम्मेदबारको सुची तयार पारेको छ । केही स्थानमा अन्य राजनीतिक दलसँग तालमेल हुने भएकोले खाली राखिएको जनाइएको छ ।




