रियो दि जेनेरियो (ब्राजिल), ८ भदौ । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको यहाँका सुरक्षा अधिकारीले बिहीबार बताएका छन् । 

उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिङ्गु नदीमा भएको डुङ्गा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

तर ब्राजिलको नौसेनाले एएफ्पीलाई दिएको जानकारी अनुसार बाहिया राज्यमा एक डुङ्गा दुर्घटना भएको अर्को एक दुघटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.