महेन्द्रनगर ९धनुषा०, ः घर नजिकै रहेको पोखरीमा डुबेर धनुषामा आज एक बालिकाको मृत्यु भएको छ ।
नगराइन नगरपालिका–७ का रामबाबु यादवकी सात वर्षीया छोरी प्रीतिकुमारीको पोखरीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ । रासस