हुलाकी न्युज, काठमाडौँ ः हरितालिका तिजका अवसरमा बिहाननै देखि देशका शिवालय मन्दिरमा भक्तजनको भीड लागेको छ । आज राजधानीको पशुपतिनाथको मन्दिरमा दर्शनाथीहरुको निकै भीड लागेको थियो । दर्शनार्थीको बढी भीडभाड हुने भएकाले बिहान ३ बजे पशुपति मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विषेशगरी नेपाली हिन्दु नारीहरुले निराहार व्रत वसी नाचगान गरेर रमाउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.