काठमाडौं, भदौ ३ । लगानीकर्ताले हकप्रदमा शेयरमा सहभागिता नजनाउँदा धेरै शेयर लिलामीमा आउने गरेको छ । हकप्रद जारी गर्दा नबिकेका शेयरहरु बोलकबोलमार्फत कम्पनीले बिक्री गर्ने गरेका छन् ।

लिलामी शेयरमा सय रुपैयाँ न्यूनतम मूल्य राखेर अधिकतम मूल्य हाल्नेलाई बिक्री गर्ने प्रावधान छ । बिक्रीबाट आएको रकम कम्पनीले जगेडा कोषमा राखेर आउने वर्ष मुनाफामा देखाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.