नेपालको लागि इतिहास मै पहिलो पटक, हिमालय एरअलाईन्सले आफ्नो यात्रुवर्गहरुलाई लक्षित गर्दै भाद्र १६,२०७४ देखि दशैं तिहारको विशेष उपहारको रुपम ादमाम, साउदी अरबमा दैनिक सिधा उडान गर्ने घोषणा गरेको छ ।
नेपालीहरुको लागि साउदी अरब, वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो, जहाँ वर्तमानमा करिब करिब ५,००,००० नेपाल कुशल र अर्ध कुशल मजदूरहरु काम गरिरहेका छन् । हिमालय एअरलाईन्सले शुरु गरेको दैनिक सिधा उडान साउदीमा ब
स्ने नेपालीहरुको लागि आउँदै गरेको महान चाँड दशैं तथा दिपावलीमा घर आउनेहरुलाई उपहार सरह हुनेछ रदमाम, साउदी अरब र काठमाण्डौ बिच यात्रा गर्ने हजारांै नेपालीहरुलाई यात्राको सहजताका साथै समय र पैसा दुवैको वचत हुनेछ ।
दैनिक उडान संचालनगर्ने हिमालय एअरलाईन्सको विमानउडान नँम्बर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँ बाट २२३० ९ स्थानिय समय० मा प्रस्थान गरी किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमाममा अर्कौ दिनको ००स्५० ९स्थानिय समय० मा अवतरण गर्नेछ । त्यसै गरी उडान नँम्बर किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमाम बाट ०१स्५० ९स्थानिय समय० मा प्रस्थान गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँमा ०९स्१५ ९स्थानिय समय० मा अवतरण हुनेछ ।
हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्नुहुन्छ हामी सधै हाम्रा यात्रुहरुलाई सरल, सुलभ र सुविधाजनक हवाई सेवा प्रदान गर्न उत्सुक छौ । साउदी अरव यात्रा गर्दा सामना गर्नुपरेका लामो लामो ट्रान्जिट र विभिन्न समस्याहरुलाई हाम्रो यो प्रत्यक्ष उडानले समाधान गर्नेछ भन्नेमा हामी विश्वत छौ । यो दैनिक सिधा उडान हामी आफ्नो यात्रुहरुको लागि महान चाँड वडा दशैं तथा दिपावलीको उपहारको रुपमा पेश गर्न चाहन्छौं । आगामी दिनहरु मा नयाँनयाँ सीधा गन्तव्यहरु थपिदै जाँदा, आफ्ना देशवासीहरुलाई सधैं छिटो, सहुलियत दरमान्यानो स्वागतका साथै हवाई सुविधा दिन तत्पर छौं ।
उक्त्त एअरलाईन्सले काठमाण्डौ(दमाम(काठमाण्डौको लागि शुरुवाती टिकटदर करबाहेक, रु. २३,८०० एकतर्फी र ने.रु ३८,००० ९दुईतर्फी०कायम गरेको छ । त्यसैगरी दमाम(काठमाण्डौ(दमामको शुरुवाती टिकटदर करबाहेक, क्ब्च् ८५० एकतर्फी र क्ब्च् १,३६० ९दुईतर्फी०कायम गरेको छ ।दुवै मार्गहरुमाबिजनेस क्लासको लागि ४० के. जी र इकोनोमीक्लासको लागि ३० के. जीब्यागेज अलाउन्स निःशुल्कगरिएको छ ।
हिमालय एअरलाईन्सले ब्काबच त्चबखभ िबलम त्यगचष्कm, लाई साउदी अरबको लागिआधिकारिक विक्रेतातोकेको छ । उक्तट्राभल एजेन्सीलेहिमालय एअरलाईन्सको प्रतिनिधित्वगर्दे बजार विस्तार, रिजर्भेसन र टिकटसेवाआदि सम्पूर्ण कार्यगर्नेछ ।



