parseli-patrakar
हुलाकी न्यूज, वीरगंज, ११ असोज । पर्साका पत्रकारहरुले मधेश आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । वीरगंज नाकामा विगत पाँच दिनदेखि धर्नामा रहेका प्रदर्शनकारीलाई समर्थन जनाउन पुगेका पत्रकारहरुले जारी मधेश आन्दोलनमा समर्थन रहेको बताएका हुन् ।

उनीहरुले हिंसा र दमन बन्द गरी मधेशका माग तत्काल पुरा गर्न अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.