हुलाकी न्युज, सिरहा । सूर्य नारायण सत्य नारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा बिहीबार क्याम्पसकामा कार्यरत आंसिक प्रध्यापकहरुले क्याम्पस प्रमुखको कक्ष, लेखा शाखा तथा प्रशासन शाखामा तालाबन्दी गरेको छ ।
त्रिभुवन विश्व विद्यालयका ६० वटा आंशिक क्याम्पसहरुमा आंशिक प्रध्यापकहरु विगत १८ दिनदेखि अनशन बस्दापनि मांग पुरा नभएपछि केन्द्रिय आंशिक प्रध्यापक संघको निर्णय अनुसार २०७४ श्रावण २७, २८ र २९ गते सम्मका लागि क्याम्पसका सम्पूर्ण आंशिक प्रध्यापकहरु पठनपाठन समेत बहिष्कार गर्नेगरी केन्द्रको आन्दोलनका सम्पूर्ण कार्यक्रम प्रति एक्यवद्धता जनाउदै तालाबन्दी गरेको नेपाल आंशिक प्रध्यापक संघ क्याम्पस इकाइका सभापति विश्वनाथ झाले बताएका छन् । सभार: अपन दैनिक 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.