हुलाकी न्यूज, जनकपुर, ११ असोज । जनकपुरमा सोमबार मुस्लिम महिलाहरुको विरोध जुलुस निस्किने भएको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन धनुषाले सोमबार दिउँसो जनकपुरको पगलाबाबा धर्मशालाबाट मुस्लिम महिलाहरुको विशाल विरोध जुलुस निकाल्ने भएको हो ।

सोमबार दिउँसो १ बजे जुलुस निस्किने गठबन्धनले जनाएको छ । मुस्लिम संघर्ष गठबन्धनले सबै मुस्लिम समुदायलाई आफ्नो घरबाट अधिक भन्दा अधिक संख्यामा महिलाहरूलाई सहभागी गराउन र मुस्लिम महिलाहरूले पनि सो बिरोध जुलुसमा सहभागी भई निर्णायक भुमिका निर्वाह गर्न अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.