हुलाकी न्युज, सप्तरी | अविरल बर्षाका कारण सप्तरीको राजविराज-बिरौलामा रहेको खाँडो नदीको बाँध भत्किएको छ | नदीमा आएको बाढीले बाँध भत्किएपछी बस्तीमा पानि पसेको छ | बाँध भत्किएपछि राजविराज नगरपालिका सहित आसपासका गाउँ डुवानमा पर्ने खतरा बढेका छन् | बाँध भत्किएपछी प्रहरी टोलि पुगेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.