साउथ फिल्मका सुपरस्टार महेश बाबु आज आफ्नो ४२ औँ जन्मदिन मनाँउदै छन् । ४ वर्षको उमेर देखि नै चाइल्ड आर्टिस्ट बाट आफ्नो एक्टिङ करियरको सुरुवात गरेका महेश बाबु करिब १२७ करोड रुपँैयाका मालिक हुन् । २००५ की मिस इन्डिया र बलिवुडकी नायिका नम्रता शिरोडकर सँग विवाह गरेका उनीसँग बिलासी र मँहङ्गो कारहरुको कलेक्सन छ । उनको हैदराबादमा एउटा लग्जरी मैन्शन छ जसको मुल्य करिब ११ करोड छ । एउटा फिल्म खेलेको १८ देखि २० करोड सम्म चार्ज गर्छेन महेश बाबु ।

तस्विर ःएजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.