हुलाकी न्युज, रौतहट । सड़क निर्माणको क्रममा खनिएको खाल्डोमा जम्मा भएको वर्षाको पानीमा ४ जना बालिकाको मृत्यु भएका थिए  ।

मृतक बालिकाहरुका परिवारजनले सम्बन्धी निकायाबाट क्षतिपूर्तिको मांग गर्दै गौर चपुर विरेन्द्र राज मार्ग सडकमा शव राखि प्रदर्शन गरिरहेका छन् ।

रौटहटको गरुडा नगरपालिका ४ मा सडक निर्माणको क्रममा दुर्गा निर्माण सेवाले खनेको अव्यवस्थित खाल्डोमा पानी जमेको हुदा ४ बालबालिकाको डुबेर ज्यान गएको छ ।

यस्ता घटनाहरुमा जिम्मेवार हुनेहरुलाई कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनले बताएका छन् |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.