हुलाकी न्युज, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा रहेको किसाननगर ५ मा आज बिहान करिब ११ बजे ट्राकटर पल्टिँदा २१ बर्षको रन्जित कुमर यादव गम्भीर घाइते भएको छ ।

आफ्नै खेतमा धान रोपनको लागि खेत जोतीरहेको बेला यादव घाइते भएका थिए । यादवलाई छातीमा गम्भीर चोट लागे पछि उपचारको लागि शुभ स्विसतक होस्पिटल बर्दिबास लगिएको थियोे ।
शुभ स्विसतक होस्पिटलमा समान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.