हुलाकी न्यूज, काठमाडौं । पश्चिमका थारुहरुले गुरही पर्वमा मनाएका छन् । नागपञ्चमीका दिन पश्चिमका थारुहरुले प्रत्येक वर्ष गुरही पर्व मनाउने गरेका छन् ।

काठमाडौंमा पनि थारुहरुले गुरही पर्व मनाएका छन् । थारु विद्यार्थी सभाको आयोजनामा काठमाडौंमा गुरही पर्व मनाइएको हो ।

थारु विद्यार्थी सभाका अध्यक्ष संजय चौधरीका अनुसार पश्चिमेली थारुहरुको वर्ष भरीको पहिलो पर्वको रुपमा गुहरी मनाउने गरिएको बताए । त्यस्तै साजन चौधरीले गुरही पर्वको विभिन्न किमबदन्तीहरु रहेको बताउँछन् ।

चौधरीले थारुहरुमा मलेरियाबाट लड्ने क्षमतासँग पनि गुरही जोडिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.