हुलाकी न्युज, दाङ। कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन्।
जर्मनीमा आयोजित एक समारोहका बिचा उर्मिलाले इन्टरनेशनल ह्युमन राइट्स अवार्डबाट सम्मानित भएकी हुन्।

आफैँले धेरै वर्ष अरुको घरमा कमलरी बसेकी दाङकी चौधरीले पछिल्लो समय मुक्त कमलरी विकास मञ्चमार्फत् कमलरीहरुको हकहितको विषयमा काम गर्दै आएकी छिन् |

हालसालै उनको दासत्व जीवनबारे वृत्त चित्र पनि बनेको छ। जुन विभिन्न समारोहमा अवार्ड पनि जित्न सफल भएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.