हुलाकी न्युज, लण्डन | बेलायतमा भएको एउटा प्राज्ञिक बहसमा सन् २०३० सम्ममा नेपालबाट छुटिएर मधेश अलग देश बन्ने बताएको छ |
नेपाल सम्बन्धी छलफलमा एकजना प्राज्ञले बोल्दै मधेशका नेताहरुले मधेशको समस्या समाधान गर्न नसक्ने भन्दै डा. सीके राउतको पक्षमा जनमत निर्माण हुदै गएको बताएका छन् |
उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले मधेशबाट भोटमात्र लिने गरेको तर मधेशको समस्या समाधान गर्न नचाहेकोले अब मधेश अलग देश बन्ने बताए |
ग्लोबल पोलिसी फोरम फोर नेपालबाट सार्वजनिक भएको उक्त भिडियो भाइरल भएको छ | हेर्नुस् भिडियो




नेपालकाे गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समानता, स्वतन्त्रता यदि धेरै भएकाे हाे भने नेपाली सेनाकाे नेतृत्वमा एकदलीय तानाशाही शासन लादिने निश्चित छ । त्यसलाइ स्वभिमानी नेपालीले हार्दिकताका साथ स्वीकार्ने छन । भारतवाट घुसपैठ गरेका अंगीकृतहरूकाे नागरिकता खारेजी र देश निकाला गर्दै राष्ट्रिय एकताकाे नयाँ युग त्यसले प्रारम्भ गराेस । सवै नेपालीले कामना गराै अव नअल्मियाै । देश कसैकाे वाउकाे विर्ता हाे रगतकाे मूल्य यसमा छ ।