हुलाकी न्यूज, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले मधेशीलाई होच्याउने खालको विज्ञापन सार्वजनिक गरेको छ ।
नेपाली कलाकारको मुखमा कालो रंग पोतेर मधेशी बनाउन खोजिएको र भाषालाई पनि विगारिएको भन्दै मधेशीहरुले विरोध गरेका छन् ।
यता मधेशी कलाकारहरुले पनि विरोध गरेका छन् । मधेशमा कयौं चर्चित कलाकार भएपनि नेपाली कालाकारलाई भाषा र संस्कृति विगार्ने गरी निर्वाचन आयोगले प्रयोग गरेको भन्दै विरोध जनाएका छन् ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।
विज्ञापनमाथि प्रतिक्रियाहरु





yo Rajya Sasak bargko Achetan manma raheko Nasliye soch ho.