china-flag
काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनादेखि बन्द रहेका चीनतर्फका नाका दसैंअघि नै खुला गर्ने प्रयास थालेको छ । आजको कारोबार दैनिकका खबर छ– दसैंमा बजारमा सामान अभाव हुन नदिन सरकारले नाका खुला गर्ने प्रयास गरेको हो ।

चीनतर्फका नाका खुलाउन सडकमा पहिरो पन्छ्याउने कामका साथै चीनसँग कूटनीतिक पहल भएको सरकारी अधिकारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.