हुलाकी न्यूज, लहान ।
नेपाल प्रहरी, लहानको हिरासतमा ५० दिन देखी रहेका स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउत लगायत १० जना नेता कार्यकर्ताहरुलाई हिरासतमा राख्न शुक्रबार पुनः १० दिनको म्याद थप गरिएको छ ।

जिल्ला अदालत सिरहाले बिना कुनै बहस, सुनुवाई वा प्रहरीसँग अनुशन्धन रिपोर्ट नै नमागी पाँचौपटक १० दिनका लागि म्याद थमाइदिएको छ ।

माघ २० गते नेपाल प्रहरीले डा. राउतको घरमा आक्रमण गरी राज्य विरुद्धको साँगठनीक अपराधको झुठा मुद्दामा पक्राऊ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.