मनिष गुप्ता, कपिलवस्तु ७ चैत । जिल्ला विपरीत नेपाल सरकारले काम गरेको भन्दै युवाहरूले दिउँसो १ बजे मैनबत्ति बालेका छन् ।

कृष्णनगर नगरपालिकाको नगरसदरमुकाम बहादुरगंज बनाउना जिल्लाले सिफारिस गरे तापनि नेपाल सरकारले साविककै ठाउँमा राख्दा युवाहरू अन्दोलित भएका छन् ।

चैत ३ गते दिएको ज्ञापन पत्रमा उल्लेखित अनुसार आज दिँउसो १ बजे २०० युवाहरूले बहादुरगंज चौकमा मैनबत्ति जलाई नारा समेत लगाएका छन् ।

“बहादुरगंज केन्द्र कायम गर भन्ने मुल नाराका साथ“ युवाहरूले भोलि वडा कर्यालयहरूको काम काज ठप्प पर्ने जनकारि जन चेतना युवा क्लाबका अध्यक्ष मनिष गुप्ताले दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.